दफा
समितिका कर्मचारी
(१) समितिको कार्य संचालनको निमित्त समितिले आवश्यक कर्मचारी तोकिए बमोजिम नियुक्त गर्न सक्नेछ । (२) समितिका कर्मचारीहरुको पारिश्रमिक, सेवाको शर्त तथा सुविधा सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ ।